back
CTIZAN AD

युवतीलाई ढुंगाले हानेर अर्धचेत पारी बलात्कार गर्नेलाई १० वर्ष जेल

वि.सं.२०७५ फागुन १८ शनिवार

636 

shares

१८ फागुन, ललितपुर । युवतीलाई ढुंगाले हानेर अर्धचेत बनाएर बलात्कार गर्ने तीन अभियुक्तलाई घटनाको १५ महिनापछि जिल्ला अदालत ललितपुरले दोषी ठहर गर्दै १०–१० वर्षको जेल सजाय सुनाएको छ ।

२ मंसिर ०७४ को राति गोदामचौरकी २१ वर्षीया कामकाजी विवाहित युवतीलाई गोदावरीका विशालध्वज कार्की, रघु सिलवाल र पवन कुँवरले ढुंगाले हानेर अर्धचेत अवस्थामा बलात्कार गरेका थिए । जिल्ला अदालतले उनीहरुलाई बलात्कार, ज्यान मार्ने उद्योग र चोरी गरी तीन मुद्दामा दोषी ठहर गरी कैद सुनाएको हो ।

शुक्रबार न्यायाधिश धनसिंह महराको इजलासले उनीहरुलाई ज्यानमार्ने उद्योगको मुद्दामा १० वर्ष र चोरी मुद्दामा ६० दिनको कैद सजाय सुनाएको हो । शनिबारको नयाँपत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १८ शनिवार ०८:१३ मा प्रकाशित

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...