back
CTIZAN AD

अनेसास डेनमार्कको पुर्नगठन, संयोजकमा सापकोटा

वि.सं.२०७५ फागुन २० सोमवार

870 

shares

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डेनमार्ककको पुर्नगठन भएको छ ।
‘युरोप कविता कन्सर्ट’ का क्रममा डेनमार्क पुगेका चर्चित युवा कवि नवराज ढकालको उपस्थितिमा भएको एक भेलाले अनेसास डेनमार्कको नयाँ कार्यसमिति चयन गरेको हो ।
पत्रकार तथा गीतकार प्रकाश सापकोटाको संयोजकत्वमा गठन गरिएको उक्त पुर्नगठित समितिको महासचिवमा राजेश कार्की ‘तुफान’, उपाध्यक्षमा सरस्वती ज्ञवाली रेग्मी र सचिवमा पुकु खत्री तथा सदस्यहरुमा शशी कुमार ढकाल, रमेश घिमिरे र दिपक तिवारी रहेका छन् ।
एनआरएनए डेनमार्ककका प्रवक्ता रोशन कुमार खतिवडा र सामाजिक अभियन्ता प्रभात किरणले अनेसास डेनमार्ककको पुर्नगठनमा महत्पूर्ण भूमिका खेलेको बताइएको छ । साथै अन्य संघ संस्थामा आवद्ध रहेर साहित्य विधामा लागि रहेका सर्जकहरुलाई पनि अनेसास डेनमार्कमा समेटिदै जाने बताइएको छ ।

वि.सं.२०७५ फागुन २० सोमवार १०:२२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...