back
CTIZAN AD

बढे पोर्चुगलको नागरिकता लिने नेपाली

वि.सं.२०७५ फागुन २४ शुक्रवार

2.4K 

shares

२४ फागुन, काठमाडौ । मध्यमस्तरका नेपालीका लागि पोर्चुगल आकर्षक गन्तव्य मानिन्छ । युरोपलाई गन्तव्य बनाएर उतै स्थाई बसोबास गर्न चाहनेहरुका लागि पोर्चुगल तुलानात्मक राम्रो भन्ने आम नेपाली धारणा पाइन्छ । पछिल्लोपटक पोर्चुगलको नागरिकता लिने नेपालीको संख्या बढे बाट पनि यो अनुमान गर्न सकिन्छ ।

पोर्चुगलको सरकारी तथ्यांक अनुसार सन् २०१७  मा त्यहाँको नागरिकता लीने नेपालीहरुको संख्या ३ सय १९ पुगेको छ । सन् २०१५ मा पोर्चुगलको नागरिकता लिने नेपाली १ सय २ जना थिए । यो संख्या २०१६ मा २ सय ९३ थियो ।
युरोपीयन युनीयनका अन्य देशको तुलनामा वीदेशीलाई नागरिकता दिन सहज मानिने पोर्चुगलमा नेपालीहरुको संख्या पनि प्रति वर्ष बढेको बताइन्छ । पोर्चुगलमा विदेशीलाई नागरिकता लिन सजिलो हुने र त्यहाँ बाट अन्य युरोपीयन मूलुकमा बसाइ सर्न सजिलो हुने भएकाले पनि त्यहाँको नागरिकता लिने नेपालीको संख्या बढेको बताइन्छ ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार १२:०३ मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...