back
CTIZAN AD

दक्षिण कोरियाका राष्ट्रपतिद्धारा सात मन्त्री फेरबदल

वि.सं.२०७५ फागुन २४ शुक्रवार

663 

shares

२४ फागुन, सियोल । सिन्ह्वा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले सात जना मन्त्री फेरबदल गरेका छन् ।

उनले शुक्रबार सात जना नयाँ मन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

अन्तर–कोरिया सम्बन्धलाई मध्यनजर गरेर उनले आफ्नो पाँचवर्षे कार्यकालको मध्यतिर मन्त्रीहरु फेरबदल गरेका हुन् । सन् २०१७ को मेदेखि शुरु भएको आफ्नो कार्यकालअन्तर्गत अहिले नै सबैभन्दा धेरै फेरबदल भएको अधिकारीहरुले बताएका छन् ।

यसअघि उनले गत बर्षको अगस्टमा पाँच जना मन्त्री परिवर्तन गरेका थिए भने नयाँ अर्थमन्त्री गत नोभेम्बरमा नियुक्त भएका थिए ।

नियुक्त भएका मन्त्रीहरुले कार्यभार सम्हाल्नुअघि संसदीय सुनुवाइ हुनुपर्ने दक्षिण कोरियाको कानुनी व्यवस्था रहेको छ ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार १९:०७ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...