back
CTIZAN AD

संविधान सबैको साझा सम्पत्तिः मन्त्री लेखक

वि.सं.२०७३ कात्तिक २० शनिवार

870 

shares

 

२० कात्तिक , भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान आम नेपालीको साझा सम्पत्ति भएको बताउनुभएको छ ।

शुक्रबार राति अबेर कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ बन्साहमा आयोजित धार्मिक रामलिला महोत्सवको उद्घाटन गर्दैै उहाँले भन्नुभयो– असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको छ ।

“संविधानमा सबै वर्ग, जातजाति र समुदायको भावना समेटिएको छ” उहाँले भन्नुभयो– “यसलाई सम्पत्तिका रुपमा स्थापित गराउनु वर्तमान सरकारको राष्ट्रिय एजेन्डा हो ।”

मन्त्री लेखकले स्थानीय तहको निर्वाचन सरकारको अर्को एजेन्डा रहेको भन्दै निर्वाचनको तयारीमा समेत सरकार लागेको बताउनुभयो ।

धार्मिक महोत्सव, यज्ञले समाजमा भाइचारा र सामाजिक सद्भाव कायम गर्न सघाउ पु¥याएको भन्दै उहाँले रामलिला जस्ता धार्मिक कार्यक्रमले समाजलाई सही मार्ग देखाउने धारणा राख्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक २० शनिवार ०७:२७ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...