back
CTIZAN AD

विवेकशील नेपाली दलको अन्तराष्ट्रिय समन्वय समिति गठन

वि.सं.२०७५ फागुन २७ सोमवार

717 

shares

२७ फागुन, काठमाडौं । विवेकशील नेपाली दलको अन्तराष्ट्रिय समन्वय समिति गठन भएको छ ।
फागुन २५ मा बसेको दलको अन्तराष्ट्रिय समन्वय समितिको बैठकले विभिन्न देशमा रहेर विवेकशील दलमा आवद्ध रहेका युवाहरुको २१ सदस्यीय अन्तराष्ट्रिय समन्वय समितको तर्दथ समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा सन्जय रिमाल (अमेरिका) उपाध्यक्षमा सुरेश भट्ट (कतार) कोषाध्यक्षमा सुबास बस्नेत (जर्मनी) सचिवमा जिबन कार्की (ओमान) र सदस्यहरुमा चेतनाथ निरौला,  रबिन गुरुङ (साउदी अरेवीया),शुमिका बज्राचार्य (ओमान), निता दाहाल गजुरेल (कतार), लक्ष्मी ओली (अमेरिका), विश्व महर्जन (दक्षिण कोरिया), बिनोद कार्की (यु ए ई), सारा प्याकुरेल (जर्मनी), इश्वर भट्टराई, बिन्दु शर्मा (जापान), सुनिल ढकाल, शीतल शर्मा (न्युजिल्याण्ड), राजिब खड्का, नितु श्रेष्ठ (कुवेत), सौविध्य मनोज (अस्ट्रेलिया), कैलाश थापा (क्यानाडा) र मदन पौडेल (राज छेत्री) भारत रहेका छन् ।
स्मरण रहोस्,आन्तरिक विवादका कारण केही महिना अघि विवेकशील साझा पार्टीबाट निस्किएका अध्यक्ष उज्जवल थापाले विवेकशील नेपाली दल नाम राखेर अर्को पार्टी बनाएको बनाएका थिए ।

वि.सं.२०७५ फागुन २७ सोमवार १०:१७ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...