back
CTIZAN AD

७ जनाविरुद्ध भ्रष्टचार मुद्धा

वि.सं.२०७५ चैत ४ सोमवार

663 

shares

४ चैत, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको साबिक सिजुवा ८ को सडकसँग जोडिएको जग्गा कम मुल्यांकन गरी साढे तीन लाख रुपैयाँ भ्रष्टचार गरेको अभियोगमा ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

मुद्धा दायर गरिएकामा मालपोत कार्यालय रंगेलीका नासुद्धय प्रदीप घिमीरे र देवीप्रसाद लुइँटेल, साविक सिजुवा गाविसका बहिदार नन्दलाल राजवंशी, तत्कालीन वडाध्यक्ष दानालाल राजवंशी, तत्कालीन वडाध्यक्ष दानालाल राजवंशी, जग्गाधनी दुर्गाप्रसाद निरौला र हस्तराज लिम्बू, जग्गा खरीदकर्ता सूर्यबहादुर श्रेष्ठ छन् । उनीहरुलाई जनही साढे तीन लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय माग गरिएको छ । सोमबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७५ चैत ४ सोमवार ०८:२२ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...