back
CTIZAN AD

गीतकार अमर भाटको ‘काँडा’ सार्वजनिक (भिडियोसहित)

वि.सं.२०७५ चैत ४ सोमवार

645 

shares

पाल्पाली गीतकार, गायक तथा संगीतकार अमर भाटको ‘काँडा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शौभाग्य कलाकेन्द्र पाल्पाको प्रस्तुति तथा अमर भाटको आफ्नै स्वर, शब्द संगीत रहेको उक्त भिडियोको बिजय बम्डेलको निर्देशन, रामकृष्ण थापा (पिते भाइ) को छायांकन तथा रोशन धितालको सम्पादन रहेको छ भने भिडियोको छायांकन धिताल फिल्मस् प्रा.लिले गरेको छ ।

उक्त भिडियोमा बिजय बम्डेल, निशा पाण्डे, गोकुल सारु र बालकलाकार अनुष्का आचार्यले अभियन गरेका छन् ।

म्युजिक भिडियोको छायाँकन पाल्पाको प्रवास, नारनथान लगायतका शुन्दर ठाउँमा गरिएको छ ।

भाटले यसअघि बैगुनी निरमाया नामक लोकदोहोरी गीत सांगितीक बजारमा ल्याइसकेका छन् ।

https://www.youtube.com/watch?v=sdiC7_tvDXw&feature=share

वि.सं.२०७५ चैत ४ सोमवार १८:५१ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...