back
CTIZAN AD

इतिहास रच्ने तयारीमा नेपाल

वि.सं.२०७५ चैत ८ शुक्रवार

579 

shares

८ चैत, काठमाडौ । नेपाल आज (शुक्रबार) हुने साफ महिला च्याम्पीयनसीप फुटबलको फाइनलमा जित निकाल्दै इतिहास रच्ने तयारीमा रहेको छ । विराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे पहिलो पटक उपाधी उचाल्ने तयारी नेपालले गरेको छ ।

टुर्नामेन्टका सबै खेल जित्दै फाइनल प्रवेश गरेको नेपाली टिमको उद्धेश्य साफ च्याम्पीयन बन्ने रहेको छ । जारी खेलमा सतप्रतिसत जित निकालेको नेपालले जम्मा १० गोल गरेको छ भने सत प्रतिसत खेल जितेको भारतले १५ गोल गरेको छ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ११:०२ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...