back
CTIZAN AD

विप्लव समुहका वरिष्ठ नेता वली सहित ८ पक्राउ

वि.सं.२०७५ चैत ९ शनिवार

1K 

shares

९ चैत, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व पार्टी नेकपाका स्थायी समिति सदस्य तथा मध्ये कमाण्डका कमाण्डर हेमन्तप्रकाश वली ‘सुर्दशन’ सहित ८ जना पक्राउ परेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरिएको बताइएको छ ।

पक्राउ पर्नेमा वलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शंकर अधिकारी, लोकेन्द्र खड्का र देव घिमीरे पक्राउ परेको बताइएको छ ।

सो पार्टी निकट एक सुत्रका अनुसार वली निजी गाडीमा काठमाडौं आउनेक्रममा पक्राउ परेका हुन् ।

नख्खुको एनेसल र बसुन्धराको बमकाण्डपछि विप्लवको पार्टीलाई सरकारले निशाना बनाएको छ । सरकारले विप्लवका नेता तथा कर्यकर्तालाई जहाँ भेट्यो त्यहि पक्राउ गर्न आदेश दिएसँगै यसअघि सोहि पार्टीका पोलिटव्यूरो मोहन बहादुर कार्की ‘जीवन्त’ पक्राउ परिसकेका छन् । देशव्यापीरुपमा सो पार्टीका नेता कार्यकर्ता प्रहरीले खोजि गरिरहेको छ ।

स्मरणरहोस्, सो पार्टीका ५ शिर्ष नेता विप्लव, खड्ग बहादुर विश्वकर्मा, धर्मेन्द्र वास्तोला सहित वली पाँचौं नेताभित्रका हुन् ।

वि.सं.२०७५ चैत ९ शनिवार ०८:५८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...