back
CTIZAN AD

भुसाललाई मातृशोक

वि.सं.२०७५ चैत ९ शनिवार

861 

shares

९ चैत, काठमाडौं । अष्ट ज अभियान नेपालका उपाध्यक्ष लोकराज भुसाललाई मातृशोक परेको छ ।

अर्घाखाँची जिल्ला मालारानी ५ की ७३ वर्षीया टुमकला भुसाल विगत केही वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आएकी थिइन् ।

भुसालको अन्त्येष्टिमा अष्ट ज अभियानका तर्फबाट अध्यक्ष लोकृकष्ण भट्टराई र महासचिव निलकण्ठ तिवारी आर्यघाट पुगेर सहभागी भएको अध्यक्ष लोककृष्ण भट्टराईले बताएका छन ।

संसारन्युजसँग कुरा गर्दै अध्यक्ष भट्टराईले उपाध्यक्ष लोकराज भुसालकी आमाको निधनबाट अष्ट ज परिवार मर्माहत भएको बताएका छन् । अध्यक्षले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त भुसाल परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

वि.सं.२०७५ चैत ९ शनिवार ११:५५ मा प्रकाशित

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...