back
CTIZAN AD

‘हाम्रो बैंक’ पनि ज्योति बैंकमै समाहित

वि.सं.२०७५ चैत ९ शनिवार

768 

shares

९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार ज्योति विकास बैकलाई हाम्रो विकास बैंक प्राप्ति (एक्विजीशन) भएको छ ।

ख बर्गको वित्तिय संस्था अर्थात् विकास बैंक मध्ये अग्रणी स्थानमा रहेको ज्योति विकास बैंक हाम्रो विकास बैंक प्राप्तिका लागि प्रक्रियामा रहेको थियो ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका अनुसार नेपाल राष्ट्र बैंकको संचालक समितिले हाम्रो विकास बैंकको सम्पूर्ण दायित्व ज्योतिमा रहने गरी निर्णय गरेको छ ।
२०७५ चैत्र १५ गते देखि ज्योति विकास बैंकको नाउँबाट एकिकृत कारोबार संचालन गराउने भन्दै केन्द्रीय बैंकले बैंक तथा ‘वित्तिय संस्था एकाआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजीशन) सम्बन्धी विनियमावली २०७३’ को विनिमय ११ को उप विनिमय (७) बमोजिम सर्वसाधारणको जानकारीका लागि सूचना सम्प्रेषण गरेको छ ।

वि.सं.२०७५ चैत ९ शनिवार १२:१६ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...