back
CTIZAN AD

नेकपा अध्यक्ष प्रचण्ड आज स्वदेश फर्कदै

वि.सं.२०७५ चैत १४ बिहीवार

744 

shares

१४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् ।
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका अध्यक्ष दाहाल आज ४ बजे काठमाडौं आइपुग्ने बताइएको छ ।
पार्किन्सस्को समस्याले पीडित सीता दाहालको अमेरिकामा उपचार पछि ११ दिनमा अध्यक्ष दाहाल नेपाल फर्किएका हुन् ।
सिंगापुर र भारतमा भन्दा अमेरिकामा प्रविधि र उपचार राम्रो भएका बताएका अध्यक्ष दाहालले श्रीमती सीता दाहालको स्वास्थ्यमा केही सुधार देखिएको पनि अमेरिकास्थित नेपाली समुदायलाई बताएका थिए ।

वि.सं.२०७५ चैत १४ बिहीवार १२:५२ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...