back
CTIZAN AD

मकैले ढाक्यो वाग्मती बगर

वि.सं.२०७५ चैत १७ आइतवार

948 

shares

१७ चैत, हेटौँडा । वाग्मती खोला वर्षयाममा थामिनसक्नु हुन्छ । बाडीको कहरले स्थानीयको उठिबास लाग्छ । हिउँदमा भने त्यही खोला बगर हरियै देखिन्छ । मकैको बोटले हराभरा हुन्छ । वर्षयाममा बगर ढाक्ने गरी खोला बगेको देख्नेहरु अहिले मकै फस्टाएको देख्दा छक्क पर्छन् ।

काठमाडौको फोहोर बगाएर ल्याउने बाग्मती खोलाको दुवै किनारमा मबै लगाएर यहाँका स्थानीय बासिन्दाले परिवारको गर्जो टार्दै आएका छन् मकवानपुरको मन्थली, बेतिनी, फापरबारी, राईगाउँ, काभ्रेको खानीखोला, ललितपुरको आश्राङ भट्टेडाँडा र सिन्दुलीको हरिहरपुर गढीको बाग्मती खोला बगरमा मकै खेति गरिएको छ ।

वर्षयाममा यो हरियालीलाई खोलाले ढाक्छ भन्दा कसैले पनि पत्याउदैनन् , वाग्मती गाउँपालिकास्थित फापरबारी बगेरीका तिलक माझीले भने, वर्षयाममा यहाँ आउँदा सबै थाहा हुन्छ । आइतबारको कान्तिपुर दैनिकमा प्रताप विष्टले लेखेका छन् ।

वि.सं.२०७५ चैत १७ आइतवार ०८:४९ मा प्रकाशित

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...