back
CTIZAN AD

८० रुपैयाँ महसुल तिर्न २ हजार खर्च !

वि.सं.२०७५ चैत १७ आइतवार

645 

shares

१७ चैत, डडेल्धुरा । भागेश्वर गाउँपालिका १ का स्थानीयले ८० रुपैयाँको विद्युत् महसुल बुझाउन २ हजार खर्च गर्नु परेको छ । सोहि स्थानकी द्रौपदी टमटाले ८० रुपैयाँ तिर्न सदरमुकाम जानुपर्ने बाध्यताका कारण आउँदा जाँदा १५ सय रुपैयाँ खर्च भएको बताउँछीन् ।

भागेश्वरबाट जिल्ला सदरमुकाममा रहेको नेपाल विद्युत् प्राधिकरणको महसुल काउन्टर सम्म आउन जिपको साढे तीनसय एकतर्फी भाडा छ । उनीहरु महसुल बुझाएर सोहिदिन घर फर्कन भ्याउँदैनन् । ‘जिपको भाडा ७ सय, सामान्य होटल कोठाको पाँचसय, तीनपटक खानाको तीनसय गरी १५ सय खर्च भयो,’ उनले भनिन् ।

सदरमुकामबाट ५५ किलोमिटर टाढा रहेको भागेश्वर गाउँपालिका १ रुपाल र पनिउट बासीलाई ८० रुपैयाँको विद्युत् महसुल बुझाउन २ हजार भन्दा बढी खर्चनुपर्ने बाध्यता छ । आइतबारको अन्नपूर्णपोष्टमा डडेल्धुराबाट बन्दना बलमे लेखेकी छन् ।

वि.सं.२०७५ चैत १७ आइतवार ०८:५३ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...