back
CTIZAN AD

 पौडेललाई अष्ट ज मा स्वागत

वि.सं.२०७५ चैत १८ सोमवार

651 

shares

१८ चैत, काठमाडौं । वरिष्ठ पत्रकार राष्ट्रवादी चिन्तक नेपाल–चीन सम्बन्धका ज्ञाता प्रेम सागर पौडेललाई अष्ट ज अभियानमा स्वागत गरिएको छ ।

अष्ट ज अभियान नेपालको सम्पर्क कार्यालय धोविधारामा आयोजित एक संक्षिप्त कार्यक्रममा अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले अभियन्ता पौडेललाई आजीवन सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।


सो अवसरमा पौडेलले अष्ट ज मार्फत् कृषि व्यवसायिकरणको अभियानमा अझ बढि क्रियासील हुने तथा माटो र राष्ट्रप्रेमको यात्रामा उत्प्रेरणा थपिने विस्वास व्यक्त गरे ।

कार्यक्रममा अभियानका वरिष्ठ उपाध्यक्ष खेम शर्मा पौडेल, महासचिव निलकण्ठ तिवारी, आजीवन सदस्य अक्कल बहादुर तामाङ, सल्लाहकार मुकुन्द आचार्य, प्रकाश चन्द्र गिरी र राजु भट्टलगायतका अभियन्ताहरुको उपस्थिति थियो ।

वि.सं.२०७५ चैत १८ सोमवार ११:०२ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...