back
CTIZAN AD

आँधीवेरी पीडित जनता भेट्न प्रधानमन्त्री बारा र पर्सा जाने

वि.सं.२०७५ चैत १८ सोमवार

630 

shares

१८ चैत, काठमाडौ । प्रधानमन्त्री केपी ओलीले गृह जिल्लामा सोमबारका लागि तय सबै कार्यक्रम स्थगीत गरेर आँधीपीडित जिल्लाको भ्रमण गर्न लागेका छन् । प्रधानमन्त्री ओली आज मध्यान्ह झापाको चन्द्रगढी बाट आँधीपीडित क्षेत्रमा पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

दुखको बेलामा प्रधानमन्त्री जनतासँग हुनुपर्छ भन्ने उहाँको चाहाना अनुसार आज ओली बारा र पर्साका आँधीपीडितलाई भेट्न जान लाग्नु भएको प्रधानमन्त्री ओली निकट नेताले संसारन्युजलाई जानकारी दिएका छन् ।

आइतबार र सोमबारको विशेष कार्यक्रम लिएर पुर्व भ्रमणमा निस्केका ओली मध्यान्ह वारा जाने कार्यक्रम रहेको छ । सोमबारका सबै कार्यक्रम स्थगीत भएका छन् । आज प्रधानमन्त्री बारा र पर्सामा रहनेछन ति नेताले जानकारी दिए ।

वि.सं.२०७५ चैत १८ सोमवार १०:५५ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...