back
CTIZAN AD

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

वि.सं.२०८३ वैशाख ३ बिहीवार

513 

shares

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद सुशीला तामाङलाई बधाई तथा सम्मान गरेको छ। संघका अध्यक्ष सञ्जय अग्रवाल को नेतृत्वमा सम्पन्न कार्यक्रममा तामाङको सार्वजनिक सेवा तथा सामाजिक योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युट मा आयोजना गरिएको थियो।

सुशीला तामाङ NICCI की एक सम्मानित सदस्य हुन्। व्यवसायिक समुदायसँगको उनको सक्रिय संलग्नता र सामाजिक विकासमा देखाएको नेतृत्वलाई संघले विशेष रूपमा उच्च मूल्याङ्कन गरेको छ। सांसदमा निर्वाचित भएपछि उनले समाज र राष्ट्रको समग्र विकासमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा NICCI का पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले तामाङको आगामी कार्यकाल सफल रहोस् भन्ने कामना व्यक्त गर्दै उनको योगदानले निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्‍याउने सबैप्रति NICCI ले आभार व्यक्त गरेको छ।

वि.सं.२०८३ वैशाख ३ बिहीवार १६:२९ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...