back
CTIZAN AD

जनसम्पर्क समिति बेल्जियमको पहलमा हावाहुरीबाट प्रभावितलाई आर्थिक सहयोग

वि.सं.२०७५ चैत २३ शनिवार

594 

shares

२३ चैत,काठमाडौं । जनसम्पर्क समिति बेल्जियमको पहलमा बेल्यिमका नेपालीले वारा र पर्साका हावाहुरीबाट प्रभावितहरुलाइ आर्थिक सहयोग गरेका छन् ।

नेपाली जनसम्पर्क समिति बेल्जियमको सक्रियतामा संकलन गरिएको उक्त रकम नेपाली काग्रेसका केन्द्रीय सदस्य, पूर्वसांसद चन्द्र भन्डारी, बारा जिल्लाका पूर्वसांसद तथा नेपाली काग्रेस केन्द्रीय कार्यालयका पूर्व मुख्यसचिव शोभाकर पराजुली तथा नेपाली कांग्रेस बारा जिल्लाका सभापति, संघीय सदस्य लगायतको उपस्थितिमा १,१२,७०० (रु एक लाख बाह्र हजार सातसय) रुपैया हस्तान्तरण गरिएको जनसम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाले बताएकी छन् ।


उक्त रकम सहयोग गर्नेहरुमा सीता सापकोटा १००, ईन्द्र क्षेत्री पकवान १००, राजेन्द्र शर्मा ५०, सुरेन्द्र केसी ंबेन्जु ऊप्रेती ५०, देबु शर्मा ४०, धर्म पाठक २०, रमेश सापकोटा २०, रमेश लामिछाने २०, प्रेम गुरुङ ५०, राजु थापा ५०, गिता पुडासैनी २०, हेमराज सापकोटा २०, होमनाथ पाण्डे ५०,पेम्वा सेर्पा ५०,नरहरी सापकोटा २०, योगेन्द्र श्रेष्ठ २५, दिनेश भण्डारी २५, प्रकाश राज गिरी ३०, जगदीश सापकोटा २०, प्रेम तिमिल्सीना २०, कुल बहादुर कार्की २०, बिराट जोशी ३०, कमल पन्थी २५, रैना बस्नेत २०, दिपक अर्याल २०, माधव सापकोटा २० र जोगमान तामांग रहेका थिए ।

वि.सं.२०७५ चैत २३ शनिवार १३:३४ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...