back
CTIZAN AD

नेपाली क्रिकेटर टोलिको बिदाइ

वि.सं.२०७५ चैत २३ शनिवार

699 

shares

तस्विर युवराज श्रेष्ठ

२३ चैत्र, काठमाडौँ । आईसीसी यू १९ विश्वकप क्रिकेट छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट यू १९ टोली मलेसियामा प्रस्थान गरेको छ । मलेसियामा १० अप्रिल देखि २० तारिख सम्म हुने एसिया छनोट खेल्न १४ सदस्सीय नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको हो ।

छनोट खेल्ने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार बिष्ट र राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक जगत टमटाले बिदाइ गरेका छन् ।

एसिया छनोटमा नेपालसहित मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन टोलीले प्रतिस्पर्धा गर्ने छन् । सो प्रतियोगितामा विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

यसअघि नेपालले आन्ध्र प्रदेशको यू १९ टोलीसँग थियो ६ अभ्यास खेल खेलेको थियो ।

वि.सं.२०७५ चैत २३ शनिवार १३:१६ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...