back
CTIZAN AD

आज पनि हावाहुरी र मेघगर्जन सहित पानी पर्ने सम्भावना

वि.सं.२०७५ चैत २४ आइतवार

633 

shares
२३ चैत, काठमाडौं । आज देशभरी आंशिक देखि सामान्य वदली भई देशका पुर्वी तथा मध्यभागका केही स्थानमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पुर्वानुमान शाखाका अनुसार राति पनि सामान्य बदली रहने र देशका पुर्वी र मध्य भू भागका थोरै स्थानमा र पश्चिमी भू–भागका १–२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा हुने विभागले जनाएको छ । तराइका केही स्थानमा हुरी बतास समेत चल्नेछ ।

वि.सं.२०७५ चैत २४ आइतवार १०:०५ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...