back
CTIZAN AD

मगर राष्ट्रिय परिषद् नेपालको अध्यक्षमा बोम दर्लामी मगर

वि.सं.२०७५ चैत २५ सोमवार

741 

shares

२५ चैत, काठमाडौं । मगर राष्ट्रिय परिषद् नेपालको दोस्रो संघिय भेलाले बोम दर्लामी मगरलाई अध्यक्षमा चयन गरेको छ ।

चैत २३ गते बुटवलमा सम्पन्न भेलाले परिषद्को उपाध्यक्षमा मन्जु थापा मगर, कोमल बहादुर मगर, उबिलाल घर्ती मगर, चोपलाल राहु मगर, महासचिबमा भगवान राना मगर, सचिबहरुमा रामकुमार थापा मगर, यकेन्द्र घर्तिमगर,नम्सु सुनारी मगर, तेज बहादुर राना मगर, कोषाध्यक्षमा बुद्धिराम ढेंगा मगरलाई चयन गरेको छ ।

त्यस्तै परिषद्को सदस्यहरुमा देव ब मगर, इन्द्र ब खुलाल, दिल ब गुर्माछान, इन्द्र थापा, धन ब थापा, हिरा ब थापा, बदन्ती थापा, नारायण थापा, साबित्रा पुन, शान्ती थापा, केश राना, तिलिसरा थापा, रोशन थापा, गिरिराज थापा, यम ब थापा, नवीन घर्ती मगर, पदम ब बुढा, कृष्ण ब बुढा र प्रतिमा थापालाई चयन गरेको छ ।

वि.सं.२०७५ चैत २५ सोमवार ०९:४४ मा प्रकाशित

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...