back

आईपिएलको महा भिडन्त : आज कोलकत्ता र चेन्नाई भिड्दै

वि.सं.२०७५ चैत २६ मंगलवार

30 

shares

२६ चैत्र, काठमाडौं । इण्डियन प्रिमीयम लीगमा उपाधी दावेदार मानिएका चेन्नाई सुपर किङ्गस् र कोलकात्ता नाइट राइडरस् आज साझ नेपाली समय अनुसार सवा ८ बजे भीडने भएका छन् । चेन्नाईको आफ्नै घरेलु मैदानमा हुने खेलमा दुबै टिम जितका लागी खेल्ने छन् । उत्तकृष्ट फर्ममा रहेका दुवै टिमलाई उपाधीका दावेदार मानिएको छ ।

चेन्नाई भारतका पुर्व कप्तान महेन्द्र सीहं धोनीको कप्तानीमा रहेको छ भने कोलकत्ता स्टार क्रिर्केटर दिनेस कार्तीकको कप्तानीमा रहेको छ । आइपीएलमा दुवै टोली २१ पटक भीडेका छन् । एक्काईस् भिडन्तमा १२ जित चेन्नाइको खातामा रहेको छ भने १ भीडन्त नतिजाविहिन भएको छ ।

अङ्क तालीकामा पनि उत्तीकै कडा प्रतिस्पर्धा गरेका दुवै टिमले समान ५ खेल खेलेको छन् । रन रेटका आधारमा कोलकत्ता सीर्ष स्थानमा रहेपनि दुवैको समान ८ अङ्क रहेको छ । आजको खेल चेन्नाईले जीते उसले सीर्ष स्थानको बाजी मार्ने छ । यता कोलकत्ताले खेल जीतेमा उसको सिर्ष तर्फको यात्रा अझ फराकीलो हुनेछ ।

वि.सं.२०७५ चैत २६ मंगलवार १४:४७ मा प्रकाशित

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय...

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७...

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि...

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि...