back

आईपिएलको महा भिडन्त : आज कोलकत्ता र चेन्नाई भिड्दै

वि.सं.२०७५ चैत २६ मंगलवार

249 

shares
NTC AD

२६ चैत्र, काठमाडौं । इण्डियन प्रिमीयम लीगमा उपाधी दावेदार मानिएका चेन्नाई सुपर किङ्गस् र कोलकात्ता नाइट राइडरस् आज साझ नेपाली समय अनुसार सवा ८ बजे भीडने भएका छन् । चेन्नाईको आफ्नै घरेलु मैदानमा हुने खेलमा दुबै टिम जितका लागी खेल्ने छन् । उत्तकृष्ट फर्ममा रहेका दुवै टिमलाई उपाधीका दावेदार मानिएको छ ।

चेन्नाई भारतका पुर्व कप्तान महेन्द्र सीहं धोनीको कप्तानीमा रहेको छ भने कोलकत्ता स्टार क्रिर्केटर दिनेस कार्तीकको कप्तानीमा रहेको छ । आइपीएलमा दुवै टोली २१ पटक भीडेका छन् । एक्काईस् भिडन्तमा १२ जित चेन्नाइको खातामा रहेको छ भने १ भीडन्त नतिजाविहिन भएको छ ।

अङ्क तालीकामा पनि उत्तीकै कडा प्रतिस्पर्धा गरेका दुवै टिमले समान ५ खेल खेलेको छन् । रन रेटका आधारमा कोलकत्ता सीर्ष स्थानमा रहेपनि दुवैको समान ८ अङ्क रहेको छ । आजको खेल चेन्नाईले जीते उसले सीर्ष स्थानको बाजी मार्ने छ । यता कोलकत्ताले खेल जीतेमा उसको सिर्ष तर्फको यात्रा अझ फराकीलो हुनेछ ।

वि.सं.२०७५ चैत २६ मंगलवार १४:४७ मा प्रकाशित

ADBL AD
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

म्याग्दी । जिल्लाको अन्नपूूर्ण गाउँपालिका-७ घराम्दीका खेलाडीले मौरिस हर्जोग पदमार्ग...

एकचालिस करोडको निर्माणाधीन रङ्गशाला अलपत्र

एकचालिस करोडको निर्माणाधीन रङ्गशाला अलपत्र

चौतारा (सिन्धुपाल्चोक) । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ...

सिस्नेरी पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

सिस्नेरी पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु...

नेपालले ओमानसँग खेल्दै

नेपालले ओमानसँग खेल्दै

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो...

माझगाउँमा भवन उद्घाटन र भलिबल प्रतियोगिता हुँदै

माझगाउँमा भवन उद्घाटन र भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ । पर्वतको विहादी गाउँपालिका-६, शालिग्राम स्थित माझगाउँमा बृहत् सांस्कृतिक...

एनएमबि बैंकद्वारा खेलाडी पलेशा र प्रशिक्षक नेगीलाई नगद सम्मान प्रदान

एनएमबि बैंकद्वारा खेलाडी पलेशा र प्रशिक्षक नेगीलाई नगद सम्मान प्रदान

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य...