back
CTIZAN AD

सम्बन्ध विच्छेद गर्दा अंश किन लिदैंनन् महिला ?

वि.सं.२०७५ चैत २७ बुधवार

735 

shares

२७ चैत, विराटनगर । सम्बन्ध विच्छेद गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट आधा अंश पाउने कानुनी व्यवस्था छ । महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमान् बाट अंश लिने गरेका छैनन् ।

आइतबार जिल्ला अदालत मोरङमा ६ जोडिले सम्बन्ध बिच्छेद गरे । ती मध्ये चार जोडी मोरङ बेलबारी नगरपालिकाका मात्र थिए । सम्बन्ध विच्छेद गर्ने महिला कसैले पनि श्रीमान्बाट अंश लिएनन् । आइतबार जिल्ला अदालत मोरङको २ नम्बर इजलासमा न्यायाधिश पुर्णेश्वरप्रसाद उपाध्यायले सम्बन्ध विच्छेदको मिसिल हेरिरहेका थिए ।

सुनवाइका क्रममा न्यायाधिश उपाध्यायले हरेक जोडीलाई सोधे, ‘ के का लागि कागज लिएर आएको ?’ उनले फेरि सोधे, ‘अब के गर्ने?’ जवाफ आउथ्यो, ‘छुट्टिएर बस्ने ।’ सम्बन्ध बिच्छेद गर्दा अंश पाइन्छ भन्ने थाहा छ ?’ न्यायाधिश उपाध्यायको प्रश्न हुन्थ्यो । महिला भन्थे ‘थाहा छ तर नलिएको । त्यसमध्ये एक महिलाले भनिन्, ‘ छोरो बाबुसँगै बस्ने भयो त्यसकारण मैले अंश नलिने निर्णय गरे ।’

वि.सं.२०७५ चैत २७ बुधवार ०८:४९ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...