back
CTIZAN AD

नवनियुक्त १७ न्यायाधिशले लिए सपथ

वि.सं.२०७५ चैत २७ बुधवार

822 

shares

२७ चैत, काठमाडौ । उच्च अदालतका १७ न्यायाधिशहरुलाई सपथ खुवाइएको छ । बुधबार मध्यान्ह प्रधान न्यायाधिश चोलेन्द्र शमशेरले न्यायाधिशहरुलाई सपथ ग्रहण गराएका छन् । न्याय परीषद्ले उच्च अदालतका लागि १८ न्यायाधिश सीफारीस गरेको थियो । सपथ लिएका १७ न्यायाधिशले बैशाख ३ गते बाट आफ्नो सेवा सुरु गर्ने छन् ।

न्यायसेवाका विशीष्ट श्रेणीका १० जना र ७ जना अधिवक्ताहरुले आज उच्च अदालतका न्यायाधिशको रुपमा सपथ लिएका छन् । न्यायसेवाबाट किरण पौडेल, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल, निलम पौडेल, राजेश काफ्ले लगायत रहेका छन् । यस्तै लेखनाथ ढकाल, कूल प्रसाद शर्मा, महम्द जुनेद बालमुकुन्द दवाडी र नागेन्द्र कर्ण पनि जिल्ला न्यायाधिशबाट उच्च अदालतको न्यायाधिशमा बढुवा भएका छन् ।

अधिवक्ताहरु जगत थापा, सरला पाण्डे, रेणुका शाह, विमल सुवेदी, डाल कुमार खड्का, उज्जवल शुक्ला र नवराज थपलीयाले पनि उच्च अदालतको न्यायाधिशका रुपमा सपथ लिएका छन् ।

वि.सं.२०७५ चैत २७ बुधवार १५:०५ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...