back
CTIZAN AD

हावाहुरीबाट प्रभावितका लागि अफ्रिकामा सहयोग जुटदै

वि.सं.२०७५ चैत २७ बुधवार

810 

shares

लेगोस, नाइजेरिया । एनआरएनए नाइजेरियाले मंगलबार बारा र पर्साका हावा र हुरीबाट प्रभावितहरुका लागि एकलाख एकतिस हजार रुपैया पठाएपछि अन्य देशबाट पनि सहयोग रकम उठ्ने क्रम जारी छ ।

एनआरएनए केन्याले समेत मंगलबारै एनआरएनए केन्द्रीय कार्यालय काठमाडौंमा २३,३१२ रुपैया सहयोग जम्मा गरेको एनआरएनए केन्याका अध्यक्ष कृष्ण दत्त भट्टले बताएका छन् ।
त्यसैगरी एनआरएनए युगान्डाले पनि राहत संकलन शुरु गरेको छ । युगान्डास्थित संघका आइसीसी सदस्य जीबनाथ पंगेनीका अनुसार युगान्डाका उधोगी डा .सुधीर रुपालियाले अमेरिकी डलर १३५१ – झण्डै एक लाख पचास हजार ने रु) सहयोग गरेका छन् ।

अन्य रकम उठ्ने क्रम जारी रहेको पनि संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।

वि.सं.२०७५ चैत २७ बुधवार १४:४५ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...