back
CTIZAN AD

समितिले गरायो सरकारलाई सचेत

वि.सं.२०७५ चैत २८ बिहीवार

579 

shares

२८ चैत, काठमाडौ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संसद्मा विचाराधीन विषयमा परिपत्र नगर्न सरकारलाई निर्देशन दिएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा छलफल छलफल जारी रहेकै बेला गृह मन्त्रालयले चैत १९ मा सबै जिल्ला प्रशासन कार्यालयलाई जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको थियो ।

संविधानको प्रावधान र सर्वोच्च अदालतको फैसलालाई आधार मान्दै गृहले नागरिकतासम्बन्धी परिपत्र गरेको हो । उक्त परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चले अन्रिम आदेश दिइसकेको छ । छलफल जारी रहेका विषयमा परिपत्र भएपछि समितिले बुधबार गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई बोलाएको थियो । बिहीबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७५ चैत २८ बिहीवार ०७:१७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...