back
CTIZAN AD

फलामलाई सुन भनेर १९ लाख लुटने चार पक्राउ

वि.सं.२०७६ वैशाख ४ बुधवार

729 

shares

४ बैशाख, काठमाडौं । सुनको टुक्रा भनि फलामको टुक्रा दिई १९ लाख लुटने ४ जना पक्राउ परेका छन् ।

सोमबार सुन्धाराबाट पक्राउ परेकाहरुमा नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका ३ का २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षीय सुवास श्रेष्ठ रहेका छन् ।

काठमाडौका विभिन्न स्थानमा सुनको टुक्रा भनि फलामको टुक्रा दिई ठगि गरेको भन्ने गुनासो आएको तथा राजेश विकले सामाखुसी रानिवारीमा पुस १२ गते आधा किलो सुन सस्तो भन्दै १९ लाख रुपैयाँमा खरिद गरेको समेत फलाम भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको विशेष टोलीले खोजी गर्ने क्रममा उनीहरुलाई उक्त कार्यमा प्रयोग हुँदै आएको वा..२ ज १८४१ नम्बरको ट्याक्सी सहित पक्राउ गरेको हो ।

उक्त ठगी गरेको रकम मध्ये पूर्णबहादुरले ९ लाख ५० हजार रुपैयाँ, चन्द्रबहादुरले ३ लाख ५० हजार रुपैया तथा प्रविन र सुवासले ३–३ लाख रुपैयाँ बाँडफाड गरी लिएको खुल्न आएको छ ।
उनीहरुको साथबाट नगद ७० हजार रुपैयाँ नगद बरामद गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ०८:२५ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...