back
CTIZAN AD

शिक्षक र विद्यार्थीलाइ मोबाइल फोनमा प्रतिबन्ध

वि.सं.२०७६ वैशाख ४ बुधवार

531 

shares

४ बैशाख, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिकाले आफ्नो गाउँपालिकाको क्षेत्रभित्र रहेका विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर बढाउनका लागि विद्यालय हाताभित्र पवद्यालय समयमा मोबाइल फोन प्रयोगमा बन्देज लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष असीम राईले जानकारी दिनुभयो ।

भर्खरै सुरु भएको नयाँ शैक्षिक सत्रबाट लागू हुने गरी भएको निर्णय कार्यान्वयनका लागि सबै विद्यालयमा पत्राचार गरिएको छ । शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष राइका अनुसार मोबाइल प्रयोगले पछिल्लो समय पठनपाठनमा प्रभाव पारेको गुनासो आएपछि यस्तो निर्णय गर्नुपरेको हो । बुधबारको गोरखापत्र दैनिक बाट ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ०८:२६ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...