back
CTIZAN AD

भिसाको राजस्व उठाउँदै मास्दै गर्न थाले कूटनीतिक नियोगले

वि.सं.२०७६ वैशाख १२ बिहीवार

639 

shares

१२ बैशाख, काठमाण्डौं । विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुले भिसा स्टिकर वापतको ठूलो रकम राज्य कोषमा दाखिला नगर्दा हिना मिना भएको आशंका उत्पन्न भएको छ ।

नेपाली दूतावास र महावाणिज्य दूतावासहरुले भिसा स्टिकरको राजस्व दाखिला नगरेको सरकारी निकायले प्रष्ट पारेको छ । अध्यागमन बिभागले बारम्बार राजस्व दाखिला गर्न आग्रह गर्दै आएपनि उनीहरुले वेवास्ता गर्दै आएका छन् ।

महालेखा परीक्षकको बार्षिक प्रतिवेदनमा समेत भिसा स्टिकर वापतको राजस्व विवरण अद्यावधिक नभएको उल्लेख छ ।

अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले स्टिकर दिएको तर त्यवबापतको राजस्व दाखिला भए÷नभएको विवरण आफूसँग नभएको बताए । विहिबारको अन्न्पूर्णपोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०८:३२ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...