back
CTIZAN AD

एसीसी यू १६ को उपाधि नेपालको हातमा

वि.सं.२०७६ वैशाख १५ आइतवार

759 

shares

१५ बैशाख, काठमाडौं । थाईल्याण्डमा जारी एसीसी यू १६ ईस्टर्न रिजन च्याम्पियनसिप प्रतियोगिताको उपाधी नेपालको हातमा परेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले मलेसियालाई ३५ ओभरमा ९ विकेट गुमाउँदै १४१ रनको लक्ष्य दिएको थियो । अन्ततः नेपालले फाइनल खेलमा ५९ रनले मलेसियालाई हराउँदै उपाधि आफ्नो हातमा ल्याउन सफल भएको हो ।

१४१ रनको जवाफमा मलेसियाले ३४ ओभर ५ बलमा ८१ रन बनाउँदै आउट भएको हो ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १५:३० मा प्रकाशित

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...