back
CTIZAN AD

आइतबारको शेयर बजार : २३ कम्पनि मालामाल

वि.सं.२०७६ वैशाख १६ सोमवार

687 

shares

१६ वैशाख, काठमाडौँ । आइतबारको सेयर बजारमा कुल २३ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । ति मध्य ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बाँकी १३ वटा कम्पनीले ९ प्रतिशत कमाएका छन् ।

आइतबार अधिकांश बीमा र लघुवित्त संस्थाका लगानीकर्ताले बढी कमाएका छन् । सो दिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीको साधारण र संस्थापक र आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

१७६ कम्पनीको कारोबार भएको सो दिनको बजारमा १३२ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । भने बाँकी ४४ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । सबैभन्दा बढी सनराइज बैंकको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

वि.सं.२०७६ वैशाख १६ सोमवार १५:१५ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...