राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी बुधवार काठमाडौँमा अवतरण पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अभिवादन गर्नु हुर्दै । तस्वीर : प्रदीपराज वन्त
वि.सं.२०७६ वैशाख १८ बुधवार १९:२२ मा प्रकाशित





























