back
CTIZAN AD

आफ्नै प्रेमिका भनिनेबाट मारिए कुवेतमा एक नेपाली युवा

वि.सं.२०७६ वैशाख १९ बिहीवार

1.2K 

shares

१९ बैशाख, काठमाडौं । कुवेतमा नेपाली महिलाको चक्कु प्रहारबाट एक नेपाली युवकको हत्या भएको छ ।

लिभिङ टुगेदरका रुपमा सँगै बस्दै आएका उनीहरुले मद्यपान गरेका र सामान्य झगडाका क्रममा हात हालाहाल भएपछि ती युवतीले चक्कु प्रहार गर्दा युवाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

चार वर्षदेखि अवैद्यानिक रुपमा सँगै बस्दै आएका तनहुँका खेम बिककी प्रेमिका माया गुरुङले मई १ का दिन झगडाका क्रममा चक्कु प्रहार गरेर विकको ज्यान लिएको बताइएको छ ।

घरेलु कामदारका रुपमा काम गर्ने मायाले पछिल्लो समय काम छोडेर खेमसँग बस्दै आएको बताइएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि मायालाई कुवेत प्रहरीले हिरासतमा लिएको नेपाली दूतावास कुवेतले जनाएको छ ।

नेपाली दूतावासका अनुसार उक्त घटनाको आधिकारीक जानकारी लिएर कानुनी प्रक्रिया अघि बढाइने बताएको छ । मुतक विकको शब परीक्षणका लागि सम्बन्धीत निकायमा राखिएको छ ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १३:३५ मा प्रकाशित

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...