back
CTIZAN AD

चालक र सहयोगीको तलब राष्ट्रिसभाका अध्यक्षको खातामा !

वि.सं.२०७६ वैशाख २२ आइतवार

642 

shares

२२ बैशाख, काठमाण्डौं । राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरीत सुविधा लिदैं आएका छन् ।

तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठउाँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको छ । जबकी उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् ।

‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद सचिवालकै चालक सलाम सिंह लामाले चलाउँछ् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । सवारी चलाक शिर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ ,’ संघीय सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसो गरेका हौं ।

अध्यक्षको सचिवालय भन्छ-खाना पाउने मान्छेको नागरिकता नै छैन
राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनको सचिवालयले भने घरमा खाना पकाउने तथा अन्य सहयोग गर्न राखिएका कार्यालय सहयोगीको नागरिकता नभएकाले खाता खोल्न नसकिएको बताएको छ ।

सवारी चालक समेत परिवर्तन भइरहने पनि सचिवालयको भनाई छ । आइतबारको नयाँपत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख २२ आइतवार ०८:४४ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...