back
CTIZAN AD

‘मेरो सरकार’ हटाउन कांग्रेसको संशोधन

वि.सं.२०७६ वैशाख २२ आइतवार

831 

shares

२२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्या देवी भण्डारीबाट प्रयोग गरिएको ‘मेरो सरकार’ शब्दलाई नीति तथा कार्यक्रम पुस्तिकाबाट हटाउन संशोधन दर्ता गराएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको दलको बैठकले नीति तथा कार्यक्रमको पुस्तकमा राखिएको ‘मेरो सरकार’ हटाउन संशोधन हाल्ने निर्णय गरेको थियो ।

सो शब्दको साटो ‘नेपाल सरकार’ राखिनुपर्ने कांग्रेसको माग छ । संसदीय दलबाट निर्णय गराएरै दलका प्रमुख सचेतक बालकृष्ण खाँड, मिनेन्द्र रिजाल, सन्जय कुमार गौतम, मान बहादुर विश्वकर्मा, दिलेन्द्र प्रसाद बडु, दिव्यमणिराज भण्डारी सहितका २४ सांसदले संसदका कार्यव्यवस्था शाखामा पुगेर संयुक्त संशोधन दर्ता गराएका हुन् । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ वैशाख २२ आइतवार ०८:३१ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...