back
CTIZAN AD

 वडा अध्यक्षद्धारा फोरमका नेता कुटिए

वि.सं.२०७६ वैशाख २२ आइतवार

588 

shares

२२ बैशाख, जनकपुरधाम ।  संघीय समाजवादी फोरमका नेता  राजकिशोर महतो  वडाअध्यक्षबाट कुटिएका छन् ।

प्रदेश नं २ बाट  प्रदेश सांसदको उम्मेदवार बनेका महतो धनुषाको  बटेश्वर  गाउापालिका ३ का वडा अध्यक्ष हिरालाल महतोबाट कुटिएको प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले जनाएका छन् ।  धनुषा–४ (ख) बाट उनी प्रत्याशी थिए ।

प्रदेश सरकारले गाउापलिकामा पठाएको ५० लाख  ससर्त अनुदानतर्फको बजेटको विषयमा भनाभन हुँदा  महतो कुटिएका हुन् ।

गाउँमा विकासका लागि  प्रदेश सरकारले पठाएको बजेट  फोरमका नेता महतो कवीर मन्दिर निर्माण गराउने पक्षमा छन् ।

उनले  प्रदेश सरकारको योजनामा भनसुन गरेर  कवीर  मन्दिर निर्माण शीर्षकमा  बजेट  खर्चिने उल्लेख  गरेको  गाउँपालिका अध्यक्ष राउतले बताए ।

वडा अध्यक्ष, गाउँपालिकाका अध्यक्ष र स्थानीयबीच  वडा कार्यालयमा सडक विस्तारका लागि छलफल चलिरहेको थियो ।  त्यसैबीच पुगेका फोरम नेता महतोले प्रदेश सरकारको बजेटबारे कुरा झिेकेका थिए ।  चुनावताका आफूले  कवीर  मन्दिर बनाउने  स्थानीयलाई बचन दिएको पनि फोरम नेता महतोले बताए ।  आइतबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख २२ आइतवार ०८:२२ मा प्रकाशित

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...