back
CTIZAN AD

‘महाभियोग प्रस्ताव पारित हुन्छ’

वि.सं.२०७३ कात्तिक २७ शनिवार

804 

shares

२७ कात्तिक, पोखरा । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव पारित हुने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले राज्यका सबै संयन्त्रलाई आतङ्कित पारेको, भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायको प्रमुखमा नै भ्रष्टाचारमा लोलुपता देखिएको र पदीय दुरुपयोग गरेकाले प्रमुख राजनीतिक दल महाभियोगको प्रस्ताव पारित गराउने टुङ्गोमा पुगेको जिकिर गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०४:४० मा प्रकाशित

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...