back
CTIZAN AD

किन घट्न थाल्यो बेलायतीमा यौनरुची ?

वि.सं.२०७६ वैशाख २९ आइतवार

537 

shares

२९ बैशाख, काठमाण्डौं । बेलायतीहरुले केही वर्षयता यौन सम्पर्क कमगर्न थालेको एउटा बृहत राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।

‘ब्रिटिश मेडिकल जर्नल’ मा प्रकाशित प्रतिवेदनले करिब एक तिहाइ महिला तथा पुरुषले एक महिनासम्म यौन सम्पर्क नगरेको देखाएको छ । १६ देखि ४४ वर्षका आधारभन्दा कम महिला तथा पुरुषले सातामा एकपटक मात्र यौन सम्पर्क गरेको प्रतिवेदनमा उल्लेख छ ।

३४ हजार मानिसमा गरिएको सर्वेक्षण प्रतिवेदन अनुसार २५ वर्षमाथिका वैवाहिक जोडि वा सँगै बसेका (लिभिङ टुगेदर) महिला तथा पुरुषयको यौन क्रियाकलापमा गत २१ वर्षको समयावधिमा सबैभन्दा बढी गिरावट आएको छ ।

अनुसन्धानकर्ताले बेलायतको यौन सम्बन्ध र जीवनशैली बरो सन् १९९१, २००१ र २०१२ को राष्ट्रिय सर्वेक्षणको तथ्यांकलाई आधार मानेका हुन् ।  आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ वैशाख २९ आइतवार ०७:५९ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...