back
CTIZAN AD

स्वाभिमानको शेयर बाँडफाँड, तपाईले कति पाउनु भयो ?

वि.सं.२०७६ जेठ ५ आइतवार

642 

shares

५ जेठ । स्वाभिमान माइक्रोफाइनान्स वित्तिय संस्थोले निस्कार्सन गरेको साधारण सेयर(आइपिओ) को आईपिओ बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आफ्नै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

आईपिओमा ३ लाख २७ हजार ७ सय १६ जनाले आवेदन दिएका थिए । जसमध्ये कुल २३० जनाको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका ३ लाख २७ ७ सय १६ योग्य आवेदक मध्येबाट गोलाप्रथा मार्फत १८ हजार ५ सय ५८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

२० कित्ता देखि ५००० कित्तासम्मको लागि आवेदन दिने मध्ये गोलाप्रथाबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन् । आईपिओमा ३२.५० गुणा बढी आवेदन परेको थियो ।

स्वाभिमान लघुवित्तले बैशाख २७ गतेदेखि १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको थियो । कुल आईपिओमध्ये तीन हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र नौ हजार ९३० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएएको छ । बाँकी एक लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

आज स्वाभिमानको आईपीओ बाँडफाँट हुँदै

वि.सं.२०७६ जेठ ५ आइतवार ११:२५ मा प्रकाशित

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...