back
CTIZAN AD

अब दक्षिणकाली सरर केवलकारैमा

वि.सं.२०७६ जेठ ६ सोमवार

837 

shares

६ जेठ, काठमाडौँ । काठमाडौँको दक्षिणमा रहेको प्रसिद्ध धार्मिक स्थल दक्षिणकालि र चौकटदेवि जोड्ने केवलकार निमार्ण हुने भएको छ । यस सगैं काठमाडौँं उपत्यकामा केवलकारको संख्या थपिने भएको हो । काठमाडौँबाट नजिकै रहेको घुमघामका लागि उपयुक्त क्षेत्र दक्षिणकालीको धार्मिक महत्ज र रिफ्रेसमेन्ट दुबैलाई ध्यान दिएर केबलकार निर्माण गर्न लागेको चितवन कोइ प्रालिले जनाएको छ ।

दुई हजार मिटरमाथि रहेको टप स्टेसनबाट काठमाडौँको दृश्य सजिलै देख्न सकिन्छ। त्योसँगै हिमाल समेत हेर्न सकिन्छ। दक्षिणकाली प्रख्यात तिर्थस्थल समेत भएकाले यो परियोजना चल्ने देखेर केबलकार निर्माण गर्न लागेकोे निर्माण कम्पनिले जनाएको छ । केबलकारको टप स्टेसनमा पिकनिक स्पट समेत निर्माण गर्न लागेको कम्पनिको दाबी छ ।

मनकामना केवलकारमा सफल भएपछि हौसिएको कम्पनिले दक्षिणकालि चौकोटदेवि केवलकार बाहेक अन्य चारवटा केवलकार परीयोजना समेत निर्माण गर्ने जनाएको छ । कम्पनिले दक्षिणकालि चौकोटदेवि केवलकारको विस्तृत परियोजना रिर्पोट तयार पारीसकेको जनाएको छ ।
यसबाहेक कम्पनिले पाथिभरा, सराङ्गकोट, हेटौडा र पुम्दीकोटमा समेत केवलकार सन्चालन गर्ने भएको छ । सराङ्गकोटको अन्नपुर्ण केवलकार दंशैसम्म सञ्चालनमा ल्याउने तयारीमा कम्पनि रहेको बताइएको छ ।

वि.सं.२०७६ जेठ ६ सोमवार १३:४५ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...