back
CTIZAN AD

‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक’संसद्ममा पेश

वि.सं.२०७६ जेठ ६ सोमवार

753 

shares

जेठ ६, काठमाडौँ ।‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५’ प्रतिनिधिसभाको आजको बैठकमा पेश भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक प्रतिनिधिसभाको आजको बैठकमा पेश गरेका हुन् । यसअघि विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचना सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

विरोधको सूचनामार्फत सांसद सुवालले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री खतिवडाले सदाचारका मूल्यमान्यता अनुरुप काम नगर्ने कर्मचारीलाई कानूनअनुसार कारवाही हुने बताइएको थियो ।

कर उन्मुक्ति हुने क्षेत्रमा सरकारको ध्यानाकर्षण भएकाले थप व्यवस्थित हुने उनको भनाइ थियो । नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशमा खोलिएका खातावालालाई कारवाही गरिने प्रतिबद्धतासमेत मन्त्री खतिवडाले जनाएका थिए ।

वि.सं.२०७६ जेठ ६ सोमवार १३:२९ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...