back
CTIZAN AD

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख ३० बुधवार

345 

shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखसमक्ष आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसद् राईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति नभएकाले सदनमा बोलाउन आग्रह गरेका हुन् । उनले भने, “तत्काल रुलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई बोलाउनुहोस् ।”

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले झापामा हात्तीको आक्रमणबाट घाइते भएका दिनेश पराजुलीको स्वास्थ्य उपचारका लागि सहयोग गर्न अनुरोध गरे । सोही पार्टीका सांसद सागर भुसालले अर्घाखाँचीमा भएको दुर्घटनाका सन्दर्भमा सरकारको ध्यानाकर्षण गर्दै सडक सुरक्षा, सवारी अनुगमन तथा व्यवस्थापन र सडकको मर्मतसम्भारमा ध्यान दिन अनुरोध गरे ।

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:२५ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...