back
CTIZAN AD

बैदेशिक रोजगारबाट फर्किएका १८ हजार युवालाई सहुलियत ऋण

वि.सं.२०७६ जेठ ८ बुधवार

681 

shares

८ जेठ, काठमाण्डौं । सरकारले बैदेशिक रोजगारबाट फर्किएर उद्यम सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहुलियत ऋण दिने तयारी सुरु गरेको हो ।

बैदेशिक रोजगारीबाट फर्की आफूसँग भएको सीप पुँजी र सहुलियत कर्जाको प्रयोग गरी स्वरोजगार हुन सूचीकरणका लागि निवेदन दिएका मध्ये १८ हजार ७ सय ६७८ युवालाई ऋण दिने तयारी गरेको हो ।

१९ हजार युवाले सहुलियत ऋणका लागि आवेदन दिएका मध्ये १८ हजार ७ सय ६७ सूचीकरण भएका हुन् ।

सरकारले चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत विदेशबाट फर्केका युवाको सीप प्रमाणिकरण गरी त्यस्ता युवाहरुलाई उद्यम व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराइने व्यवस्था रहेको अनुसार सो संख्यामा युवालाई सूचीकरण गरेको हो । बुधबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ जेठ ८ बुधवार ०८:२९ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...