back
CTIZAN AD

एलआइसी नेपालको अध्यक्षमा एमआर कुमार

वि.सं.२०७६ जेठ ८ बुधवार

825 

shares

८ जेठ ।लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी) नेपालको सञ्चालक समितिको अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् ।
कम्पनीद्वारा जारी विज्ञिप्त अनुसार कम्पनी सञ्चालक समितिको हालै सम्पन्न बैठकले २ जेठदेखि लागू हुने गरी कुमारलाई अध्यक्षमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष कुमार एलआइसी अफ इन्डियाका वर्तमान अध्यक्षसमेत हुन् । एलआइसी अफ इन्डियाको अध्यक्ष नै एलआइसी नेपालमा पनि अध्यक्ष रहने व्यवस्थाअनुसार उनी अध्यक्ष बनेका हुन् । यसअघि कम्पनीको अध्यक्षमा हेमन्त भार्गव रहेका थिए ।

वि.सं.२०७६ जेठ ८ बुधवार १२:२६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...