back
CTIZAN AD

कालिमाटी फलफूल तथा तरकारी बजारमा कर्मचारीको आवश्यकता

वि.सं.२०७६ जेठ १४ मंगलवार

2.3K 

shares

१४ जेठ, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार कालीमाटीले केही कर्मचारी आवश्यक रहेको सूचना जारी गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बढीमा १ वर्षका लागि खुल्ला प्रतियोगिता(करार) द्वारा पूर्ति गर्ने गरी ६ जना कर्मचारी आवश्यक रहेको सूचनामा जनाएको छ ।

लिखित, प्रयोगात्मक तथा अन्तरवार्ताका आधारमा जनशक्ति छनौट गरिने बताइएको छ । उक्त पदका लागि जेठ २८ गतेसम्म दरखास्त आह्वान गरिएको छ । काममा दैनिक ८ घण्टा खट्नु पर्दछ भने समय जुनसुकै बेला पनि हुन सक्ने छ । पाठ्यक्रम तथा दरखास्त फारमका लागि समितिको वेबसाइट www.kalimatimarket.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

वि.सं.२०७६ जेठ १४ मंगलवार ११:०६ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...