back
CTIZAN AD

टिकाटिप्पणी तथा समाचारप्रति दूतावासको ध्यानाकर्षण

वि.सं.२०७६ जेठ १४ मंगलवार

834 

shares

१४ जेठ, काठमाडौँ । केहि दिन यता कतारमा रहेका नेपालीहरुले सार्वजनिक स्थलहरुमा असामाजिक रुपमा प्रस्तुत भैरहेका भन्ने विभिन्न सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी तथा मिडियामा आइरहेका समाचारप्रति कतारस्थित नेपाली राजदूतावास(Embassy of Nepal, Doha, State of Qatar) ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलहरुमा असामाजिक क्रियाकलाप नगर्न सर्तक गराउँदै सम्बन्धीत देशकोे नियम कानुन तथा प्रचलित संस्कारको सम्मान गर्न भनिएको छ । यस्ता क्रियाकलापका कारण सजायको भागिदार हुनुपर्ने र आतिथ्य मुलुक तथा त्यहाँ बसोबास गरिरहेका अन्य समुदायका नेपाली समुदयाको छविमा समेत नकरात्मक सन्देश प्रवाहित हुने तर्फ सचेत गराइएको छ ।

नेपालीहरुका यस्ता गलत हर्कतले नेपाली समुदाय र नेपालप्रति नै नकरात्मक धारणा सृजना गर्न मद्दत पुग्ने भन्दै सतर्क रहन ८ बुँदे सुझाव उल्लेख गरिएको छ ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १९:४७ मा प्रकाशित

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...