back
CTIZAN AD

रामपुरका रजिष्ट्रारको कडा चेतावनी

वि.सं.२०७६ जेठ १६ बिहीवार

591 

shares

१६ जेठ, काठमाण्डौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय र रजिष्ट्रारको कार्यालय रामपुर, चितवनले चेतावनी मिश्रित एवं कडा सूचना प्रकाशित गरेको छ ।

सो विश्वविद्यायलका रजिष्टारका नाउँमा विहिबार संप्रेषित सो सूचनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय र यस अन्तर्गतका संकाय एवं निकायहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरु विश्वविद्यालयको पूर्व स्वीकृति विना अन्य संघ संस्था र कार्यालयहरुमा काम गर्न नपाउने व्यवस्था रहेकोमा यसलाई अटेर गरी विभिन्न संघ संस्था या कार्यालयहरुमा काम गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

यसप्रकारको गतिबिधिबाट विश्वविद्यालयको शैक्षिक र प्रशासनिक कामकारबाहीमा बाधा पर्ने गरेकोले सोमा संलग्न शिक्षक तथा कर्मचारी एवं काम दिने संघसंस्था र कार्यालय समेत संलग्न नगराउन अनुरोध गर्दै गराएमा सम्बन्धीत व्यक्ति र संघसंस्थानै जवाफदेही हुने बताइएको छ ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १०:१० मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...