back
CTIZAN AD

प्रधानमन्त्रीद्धारा बाँकेका हलवाईको शव छिटो नेपाल ल्याउन निर्देशन

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

921 

shares

prachanda

३० कार्तिक, काठमाडौं। प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपालल्याउने व्यवस्थागर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाकालागि नेपालीदूताबासलाई निर्देशनदिनुभएको छ ।

प्रधानमन्त्रीले सोमबार परराष्ट्र सचिवशंकरदास बैरागीलाई फोन गरी हलवाईको शव तुरुन्तै नेपालल्याउननिर्देशनदिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनलगत्तै परराष्ट्र सचिव बैरागीले नेपालकालागि साउदी अरेबियाकाकार्यबाहक राजदूतआनन्दशर्मालाई टेलिफोन गरी हलवाईको शव नेपालल्याउनेबारे प्रधानमन्त्रीको निर्देशनअवगत गराउनु भएको थियो ।
बैरागीले प्रधानमन्त्रीको निर्देशनअवगत गराएपछि कार्यवाहक राजदूतशर्माले हलवाईको शव नेपालल्याउने व्यवस्थागर्न दूताबासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन, चार दिनभित्रै शब नेपालआउने विश्वास दिलाउनु भएको थियो ।

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०४:३७ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...