
क्यानडामा बसोबास गर्ने नेपाली Food Scientists and Technologists हरूको पारिवारिक भेटघाट एवम बनभोज कार्यक्रम २०१९ भव्यताका साथ सम्पन्न । कार्यक्रममा स्वादिस्ट परिकारका साथै खेलकुद, गीतसंगितका साथमा नाचगान पनि भएको थियो । तस्विर सि. एम. उप्रेती
वि.सं.२०७६ जेठ २० सोमवार १५:२३ मा प्रकाशित





























